काठमाडौं, ३२ असार । भिक्षुहरूसँग यौन सम्पर्क गरेको र त्यसपछि त्यसका फोटो र भिडिओ प्रयोग गरेर पैसा असुलेको आरोपमा थाइल्यान्ड प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। ‘मिस गोल्फ’ नामले चिनिने ती महिलाले कम्तीमा नौ भिक्षुसँग यौनसम्पर्क गरेको दाबी प्रहरीले गरेको छ। प्रहरीका अनुसार उनले तीन वर्षमा ब्ल्याकमेलिङमार्फत लगभग ३८ करोड ५० लाख भाट असुल गरेकी…