काठमाडौं, ३ असार । स्कटल्यान्ड टी(२० त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल तेस्रो सुपर ओभरमा २ विकेटले पराजित भएको छ। योसँगै नेदरल्यान्ड्सले २ अंक जोडेको छ। नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। योसँगै खेल पहिलो सुपर ओभरमा प्रवेश गर्यो। पहिलो सुपर ओभरमा कुशल भुर्तेलले २…