आजबाट फेरि सुरु हुँदै आईपीएल, बैंगलोर र कोलकाता भिड्दै

काडमाडौं, ३ जेठ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुँदैछ । आतंककारी समुदायले काश्मीरको पहलगाममा २६ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दूर’ सुरू गरेपछि तनावको बीचमा गत साता जारी खेल रोकिएको थियो । भारत र पाकिस्तानका बीचमा तनाव व्यवस्थापन भई युद्धविराम भएपछि पुन आईपीएल खेल सुरू हुन लागेको…