कांग्रेस र एमालेले संसद् पुनर्स्थापनाको पक्षमा हस्ताक्षर सङ्कलन शुरू गरे

काठमाडौ, २३ कात्तिक । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले संसद् पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरूको हस्ताक्षर सङ्कलन शुरू गरेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट लिएर जाने प्रयोजनका लागि विघटित संसद्मा पार्टीबाट सांसद बनेकाहरूको हस्ताक्षर सङ्कलन कार्य भइरहेको कांग्रेस नेता एवम् विघटित प्रतिनिधिसभा सदस्य श्यामकुमार घिमिरेले जानकारी दिनुभयो ।यस्तै एमाले…