जेनजीसँग राष्ट्रपतिले गर्ने भनिएको छलफल सर्‍यो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने तालिका हेरफेर भएकाे छ । आज गर्ने भनिएको छलफल सोमबारको लागि सरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । सोमबार दिउसो ३ बजे मात्र राष्ट्रपतिले जेनजी प्रतिनिधिसँग छलफल गर्ने भएका हुन् । सोमबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने बताइएको छ। यसअघि राष्ट्रपतिको आह्वानमा शुक्रबार शीतल…