इफ, बट केही नभनी ओली, देउवा र प्रचण्डलाई बिदा गरौँ : गगन थापा

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन प्रमुख नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तत्काल बिदा गर्न आग्रह गरेका छन्। थापाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै, अब देशको राजनीतिमा नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको भन्दै ती तीन…