काठमाडौँ, ३१ असोज । नेकपा एमाले केन्द्रीय कमिटीको जारी बैठक शुक्रबार बिहान ८ बजे शुरु हुँदैछ। ललितपुरको जावलाखेलमा जारी बैठकको दोस्रो दिन बिहीबार १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। । यसअघि पहिलो दिन बुधबार ५० केन्द्रीय सदस्यले धारणा राखेका…