काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जान सुझाव दिनुभएको छ । प्रचण्डले ३०० दिनमा पनि कीर्तिपुर क्रिकेट रंगशाला सम्पन्न नभएपछि प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको थियो, कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ?खोई प्यारापिट ? सोही प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भन्नुभयो , मेरो…