कक्षा १२ को परीक्षा सुरु, देशभरका १५९१ परीक्षा केन्द्रबाट परीक्षा दिँदै परीक्षार्थी

भक्तपुर, २१ बैशाख । देशभरका परीक्षा केन्द्रबाट एकैसाथ कक्षा १२ को परीक्षा सुरु भएको छ । बिहान ८ः०० बजेदेखि सुरु भएको परीक्षा ११ः०० बजे चल्नेछ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा बोर्डले जनाएको छ…