भक्तपुर, २ जेठ । नगरकोट भ्रमण वर्ष २०८२ का अवसरमा चाँगुनारायण नगरपालिकामा रु एक लाख पुरस्कार राशिको ‘डान्स भक्तपुर डान्स’ भक्तपुर जिल्लास्तरीय खुला एकल नृत्य प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको बिहीबार बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । प्रदेशसभा सदस्य श्रेष्ठले चाँगुनारायणको कला, सम्पदा, पर्व…