काठमाडौं, ४ असोज । इजरायली सेनाले घेराबन्दीमा परेको गाजाको सबैभन्दा ठुलो शहरी केन्द्रलाई ध्वस्त पार्ने र कब्जा गर्ने क्रममा हमासको सशस्त्र समूह कासम ब्रिगेडले शनिबार ४८ इजरायली बन्धकहरूको बिदाइ तस्बिर अनलाइनमा जारी गरेको छ । जहाँ नेपालका विपिन जोशीको पनि तस्बिर राखिएको छ । यस संकलित तस्बिरमा जीवित र मृतक सबै बन्धकहरूको अनुहार देखाइएको छ,…