काठमाडौं, २५ कात्तिक । हाम्स हस्पिटलकी कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. सुजाता पन्तले महिलाहरूमा देखिने स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आग्रह गनुभएको छ । डा. पन्तका अनुसार स्तन तथा महिलासम्बन्धी इमेजिङ (Breast and Women’s Imaging) उहाँको विशेषज्ञता क्षेत्र हो। उहाँले भन्नुभयो, “स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने सबैभन्दा सामान्य क्यान्सर हो। हरेक…