काठमाडौं, २० असार । युवामा लगानी बढाउन र युवामैत्री शासन प्रवर्धन गर्न युवाहरूले जोड दिएका छन् । राष्ट्रिय युवा परिषद्को स्थापनासँगै २०७५ साल चैत्र महिनाको ३० गतेको कार्यकारी बैठकले समग्र विकासलाई सकारात्मक परिणाम दिन तीनै तहका शासन प्रक्रियामा युवाको अर्थपूर्ण संलग्नता आवश्यक प्रणालीमा जोड्न, उनीहरूको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न तथा नीति तथा कार्यक्रम बजेट र…