कपन डुबान समस्या समाधानमा ढिलाइ : उपत्यका विकास प्राधिकरणविरुद्ध अनामनगरमा धर्ना

काठमाडौं, २२ वैशाख । बुढानिलकण्ठ नगरपालिकाले आज काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोध प्रदर्शन गर्दै धर्ना दिएको छ । नगर प्रमुख मिठाराम अधिकारीको नेतृत्वमा आयोजित उक्त धर्ना विकास प्राधिकरण तथा काठमाडौं जिल्ला आयुक्तको कार्यालयले बुढानिलकण्ठ क्षेत्रका योजनाहरूमा ढिलासुस्ती र गैरजिम्मेवारपूर्ण रवैया देखाएको भन्दै गरिएको हो । विरोध कार्यक्रममा विशेष गरी कपन क्षेत्रको डुबान समस्या…