काठमाडौं, २४ असार । जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारी नरेश अधिकारी जबर्जस्ती करणी र ठगीको आरोपमा पक्राउ परेका छन् । उनी पार्टी अध्यक्ष चन्द्रकान्त ९सीके० राउतका फुपूका छोरासमेत हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता हेमराज घिमिरेका अनुसार अधिकारीविरुद्ध जबर्जस्ती करणी तथा ठगी सम्बन्धी जाहेरी परेपछि पक्राउ गरी म्याद थपेर अनुसन्धान थालिएको छ ।
सप्तरीको महादेवा गाउँपालिका(२ निवासी अधिकारी केही दिनयता फरार थिए । प्रहरीले अधिकारीलाई मंगलबार दिउँसो महादेवापट्टी क्षेत्रबाट पक्राउ गरेको हो ।







प्रतिक्रिया