काठमाडौं, २५ वैशाख । सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ ।जिल्ला प्रहरी कार्यालयका डीएसपी रवीन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सञ्चालन भएको हो । इच्छाकामना गाउँपालिका(५ को तुइन खोलामा सुक्खा पहिरो खसेर बिहान सवा ५ बजेदेखि सडक अवरुद्ध भएको थियो ।
24
Shares








प्रतिक्रिया