जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं, ११  चैत । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा छानविनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगर्दै बाहिरिएको छ ।

सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरिरहेको थियो । जनआस्था साप्ताहिकले प्रतिवेदन हात पारेर आज बिहानैबाट प्रकाशन गर्न थालेको थियो ।

अहिले अन्य सञ्चारमाध्यममा पनि प्रतिवेदनका अन्तरवस्तु धमाधम आइरहेका छन् ।

प्रतिवेदनको पूर्णपाठ यस्तो छः

 

 

 

 

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार  १९ : ०३  बजे