काठमाडौं, १८ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्नलाग्नुभएको छ। सोमबार दिउँसो प्रधानमन्त्री कार्कीले जनताका लागि सम्बोधन गर्ने लाग्नुभएको हो ।चुनावको मौन अवधि सुरु हुनु अघि गर्न चुनाव र समसामयिक विषयमा सम्बोधन हुने जानकारी गराइएको छ ।प्रतिनिधि सभा निर्वाचन विहीबार हुँदैछ । आज मध्यरातिदेखि मौनअवधि सुरु हुँदैछ ।
51
Shares









प्रतिक्रिया