निर्वाचन आयोगले जारी गर्‍यो समानुपातिक बन्दसूचीको अन्तिम नामावली (सूचिसहित)

काठमाडौं, २१ माघ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ।

आयोगका अनुसार ६३ राजनीतिक दलबाट पेश भएका बन्दसूचीमा कुल ३ हजार १३५ जना उम्मेदवार कायम भएका छन्। अन्तिम सूचीमा १ हजार ७७२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार रहेका छन्।

बन्दसूचीको अन्तिम नामावली (सूचिसहित)

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार  ०८ : ३३  बजे