क–कसले किन उम्मेदवारी फिर्ता लिए ? (सूचीसहित)

काठमाडौं, ९ माघ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न निर्वाचन क्षेत्रबाट मनोनयन दिएका ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो ।उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मका निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा भएको आयोगले जनाएको छ ।
क–कसले किन उम्मेदवारी फिर्ता लिए हेर्नुहोस् सूची

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार  २१ : ३५  बजे