यी ४९ जना उम्मेद्वारले किन उम्मेद्वारी फिर्ता लिए ? (सूचीसहित)

काठमाडौं, ९ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न निर्वाचन क्षेत्रबाट मनोनयन दिएका ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मका निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार  १९ : ४५  बजे