काठमाडौं, ६ माघ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने हुनुभएको छ। देउवाका स्वकीय सचिव भानु देउवाले सभापति देउवा आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार नबन्ने जानकारी गराउनुभएको हो । उहाँ डडेल्धुराबाट पटक–पटक निर्वाचित भएर प्रधानमन्त्री समेत बन्नुभएको थियो ।
42
Shares









प्रतिक्रिया