गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

काठमाडौं, २ माघ ।  निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार  १९ : ३६  बजे