काठमाडौं, २९ असोज । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको भनिमण्डलमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठक केहीबेर अघि सुरु भएको हो । एमाले महासचिव शङ्कर पोखरेलले कार्यक्रम सुरुवातीमा ललितपुरको गोदावरीमा विधान अधिवेशन ऐतिहासिक भव्य रुपमा सम्पन्न भएको तर नेता, कार्यकर्ता आ–आफ्नो कार्यथलोमा फर्कन नपाउँदै देशमा असामान्य र दुःखद परिस्थिति…