निरोगी नेपालको महासङ्कल्प र कुष्ठरोग निवारण

मेरो किड्नी किन खराब भयोभन्दा लापरबाहीले होइन । डेढ महिना राखेर चुटेको चट्यै गर्ने, खाना पनि नदिएपछि अनि स्वास्थ्य कहाँबाट मेन्टेन हुन्छ ? चिसो गोलघरभित्र भुइँमा बसेको ठाउँमा तलबाट पानी पलाउँछ, अनि स्वास्थ्य कहाँबाट ठीक हुन्छ ? प्रधानमन्त्री केपी शर्मा ओली कुष्ठरोगको स्थिति नेपालमा साह्रै भयावह छ, भन्न मिल्दैन किनभने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार यसलाई…