गाजामा इजरायली आक्रमण, २४ प्यालेस्टिनीको मृत्यु

काठमाडौं, २४ साउन ।  गाजामा इजरायली आक्रमणमा २४ प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा सिभिल डिफेन्सकाअनुसार दक्षिणी गाजामा, खान युनिसमा विस्थापित व्यक्तिहरूको बसोवास गर्ने पाल र भेलाहरूलाई लक्षित गरेर इजरायली हवाई आक्रमण भएको थियो । जसमा एक बच्चासहित नौ जनाको मृत्यु भएको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताए। बसालले उत्तरी शेख रदवान छिमेकमा रहेको आवासीय…