काठमाडौं, १३ असोज । मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुइनखोला नजिकै पहिरो झरी अवरुद्ध भएको सडक ६ घण्टापछि खुलेको छ।
दिउँसो १२ बजेतिर पहिरो झरेर दुईतर्फी नै अवरुद्ध भएको सडक साँझ ६ बजे खुलाइएको हो। अहिले दुईतर्फी आवागमन सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जानकारी दिएको छ।
18
Shares








प्रतिक्रिया