काठमाडौं, १९ फागुन । सर्लाहीमा बेहोस भएका मतदान अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय रघुनाथ महतो हुनुहुन्छ । उहाँ सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिनुभएको थियो । रौतहटको माधन नारायण नगरपालिका–६ घर भएका उहाँसिनियर अहेब हुनुहुन्थयो। मंगलबार बिहान अचानक बेहोस भएपछि उहाँलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो । दिउँसो साढे २ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
15
Shares









प्रतिक्रिया