चौमाला, २ साउन । कैलालीको गौरीगंगामा नदीमा डुबेर दाजुभाईको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । नदीमा डुबेको अवस्थामा प्रहरीले बिहीबार दिउँसो ३ बजेको समयमा उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याएको…