काठमाडौं, १८ कात्तिक । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा बैठक सुरु भएको हो ।
यसअघि आजै महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बसेको थियो । उक्त बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक सुरु भएको हो ।








प्रतिक्रिया