काठमाडौं, २६ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवम् पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्।
सुन तस्करी प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भेपमा लुकाएर नौ किलो सुन तस्करी गरेको प्रकरणमा प्रहरीले उनीसँग केही दिनअघि सोधपुछ गरेको थियो ।








प्रतिक्रिया