महान्यायाधिवक्ता बडालले दिए राजीनामा

काठमाडां, २९ भदौ । महान्यायाधिवक्ता रमेश बडालले राजीनमा दिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले भदौ २४ गते नै पदबाट राजीनामा दिएका हुन् । २४ गते जेन-जी आन्दोलन हिंसात्मक भएको थियो ।

प्रकाशित मिति: २९ भाद्र २०८२, आइतबार  १८ : २८  बजे