काठमाडौं, २५ भदौ । पूर्वप्रधानन्यायाधीस सुशिला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन जेनजीहरूबीच सहमति जुटेको छ। जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका हुन्। कार्कीसँग कुरा गर्न सागर ढकाललाई तोकिएको र कार्कीले पनि जेनजीले चाहे आफू नेतृत्वका लागि तयार रहेको बताएकी बताइएको छ ।
0
Shares
प्रतिक्रिया