काठमाडौं, २४ भदौ । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाडेका छन् । आज राजीनामा दिएर स्वीकृत भएलगत्तै उनले बालुवाटार छोडेका हुन् । उनी कहाँ गए भन्ने खुल्न सकेको छैन ।
0
Shares

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार १६ : ०३ बजे
प्रतिक्रिया