रास्वपाको आकस्मिक बैठक सुरु, सांसदबाट सामूहिक राजीनामाको तयारी

काठमाडौँ । रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । पार्टी कार्यालय बनस्थलीमा जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको एक सांसदले बताए । जेनजी आन्दोलन चर्किएपछि रास्वपा यो अवस्थामा पुगेको हो ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  १२ : १२  बजे