काठमाडौं, ४ भदौ । प्रतिनिधिसभाको आजको बैठकले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मन्त्री सुडीले विधेयकमा सुधारको आवश्यकता भएको बताउँदै बालसुधार गृहका लागि यो विधेयक उपयोगी हुने धारणा राख्नुभयो ।
उले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न ऐनलाई समयानूकल बनाउँदै लगिने जिकिर पनि गर्नुभयो ।
18
Shares








प्रतिक्रिया