पूर्वराजा सत्ता

ज्ञानेन्द्रलाई माधव नेपालको चेतावनी : सडकमा अशान्ति मच्चाएर गद्धी पाइँदैन, राजा बन्ने सपना नदेख्नू

पूर्वराजा सत्तामा फर्कन चाहे पार्टी खोली चुनाव जित्नुपर्ने बताउँदै नेपालले भन्नुभयो, ‘सडकमा अशान्ति मच्चाएर गद्धीमा फर्कन पाइँदैन।

उहाँले वंशजको आधारमा शासन गर्ने समय सकिएको उल्लेख गर्दै अब जनताबाट निर्वाचित प्रतिनिधिहरूकै शासन रहने प्रष्ट पार्नुभयो । पूर्वराजा सत्तामा फर्कन चाहे पार्टी खोली चुनाव जित्नुपर्ने बताउँदै नेपालले भन्नुभयो, ‘सडकमा अशान्ति मच्चाएर गद्धीमा फर्कन पाइँदैन।’

प्रकाशित मिति: ३० चैत्र २०८१, आइतबार  १० : ११  बजे