काठमाडौं, १६ साउन । गुन्डानाइके चक्रे गुरुङ (चक्रे मिलन) पक्राउ परेका छन् । उनीसहित ४७ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
विभिन्न आपराधिक गतिविधिमा सक्रिया गुरुङसहित ४७ जनालाई काठमाडौ प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार ०७ : २४ बजे
प्रतिक्रिया