काठमाडौं, २३ असोज । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनको लागि मतदानको समय थप गरिएको छ ।
साँझ ५ बजेसम्म मतदानको समय कायम गरिएको निर्वाचन समितिले जनाएको छ । यसअघि ३ बजेसम्म मतदानको समय तोकिएको थियो ।

प्रकाशित मिति: २३ आश्विन २०८३, शुक्रबार १६ : १४ बजे
प्रतिक्रिया