काठमाडौं, ५ साउन । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा विधान संशोधनको प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।विधान संशोधनको प्रस्तावमाथि हालसम्म ४२ केन्द्रीय सदस्यले आफ्ना भनाइ राखेका छन् ।
गण्डकी र मधेस प्रदेश, उपत्यका विशेष, सम्पर्क मञ्चमा रहेकाले आफ्ना धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
6
Shares
प्रतिक्रिया