कडा प्रतिस्पर्धाबीच रास्वपा महामन्त्री पदमा विपिन कुमार आचार्य निर्वाचित

काठमाडौं, १२ असार । रास्वपा महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित हुनुभएको छ । चितवनमा भएको प्रथम महाधिवशेनबाट आचार्य महामन्त्री पदमा निर्वाचित हुनुभएको हो ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार  १९ : ०२  बजे