चितवन, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम विजयी बन्नुभएको हो । डा. तोसिमा कार्कीलाई पराजित गर्दै उहाँ उपसभापति निर्वाचित हुनुभएको हो ।
30
Shares

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार १८ : ५८ बजे
प्रतिक्रिया