काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ आजै हुने भएको छ । आज साँझ ६ः३० बजे महाधिवेशन स्थलको हलमा शपथग्रहण कार्यक्रम राखिएको सूचनामा उल्लेख छ ।
रास्वपाको प्रथम महाधिवेशनबाट हिजो ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । पदाधिकारीको लागि भने अहिले दोस्रो चरणमा मतदान भइरहेको छ ।







प्रतिक्रिया