काठमाडौँ, १६ जेठ । आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गरेसँगै अपलोड गरिएको भएपनि शनिबार एकाएक उक्त विधेयक मन्त्रालयको वेबसाइटबाट हराएको हो ।सरकारले आगामी आर्थिक वर्षका लागि लिएका विभिन्न कर नीतिलाई लिएर अहिले बहस सुरु भएको छ ।खासगरी विद्युतीय सवारी साधनको करको दरलाई लिएर आलोचना भएपछि मन्त्रालयले उक्त विधेयक हटाएको बुझिएको छ ।
27
Shares








प्रतिक्रिया