अन्तिम बलमा यूएईविरुद्ध नेपालको सनसनी जित

काठमाडौं, १८ वैशाख । लिग २ अन्तरगत आज भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ ।
अन्तिम बलसम्म पुगेको खेलमा नेपालका बलर नन्दन यादवले युएईलाई रोक्न सफल भए ।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार  १८ : २८  बजे