एक तोला सुनको मूल्य ६ हजारले बढ्यो, के छ बजार भाउ ?

काठमाडौं,२ वैशाख । नेपाली बजारमा बुधबार सुन(चाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला ६ हजार र चाँदी ३२० ले बढेको हो । नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी ५ हजार २२० कायम भएको छ।गत सोमबार एक तोला सुन २ लाख ९६ हजार ७०० मा कारोबार भएको थियो। यसैगरी सोही दिन चाँदी ४ हजार ९०० मा कारोबार भएको थियो । गत आइतबार २ लाख ९७ हजार १०० र त्यति नै परिमाणको चाँदी ४ हजार ९७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने छ ।त्यसक्रममा देशभर दर्ता भएरनभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने छ ।आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन् । चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् । ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ ।

यसअघि विसं २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । गणनामा देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार  १२ : २२  बजे