यी हुन् एमालेले जितेका ७ क्षेत्र र उम्मेदवार

काठमाडौं, २४ फागुन – नेकपा एमालेले अहिलेसम्म ७ वटा निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ । एमालेले जितेका निर्वाचन क्षेत्र र उम्मेदवार यस प्रकार छन् :

एमाले
१। राजेन्द्रकुमार राई, धनकुटा १ मा १८ हजार १३२ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी कांग्रेसका दिनेश राईको १४ हजार २५७ मत प्राप्त ।

२ सुहाङ नेम्बाङ, इलाम २ मा २२ हजार ४२६ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी कांग्रेसका भेषराज आचार्यको १४ हजार ६५० मत ।

३। क्षितिज थेबे, ताप्लेजुङ १ मा १३ हजार ९६२ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी कांग्रेसका गजेन्द्र लिम्बुको ११ हजार ७११ मत ।

४। गणेशसिंह ठगुन्ना, दार्चुला १ मा १८ हजार ८९१ मतसहित विजयी । निकटतम प्रतिष्पर्धी कांग्रेसका धर्मानन्द जोशीको १५ हजार ८३६ मत ।

५। लक्ष्मीप्रसाद पोखरेल, दैलेख २ मा २३ हजार ८८९ मत सहित विजयी । निकटतम प्रतिस्पर्धी कांग्रेसका दिक्पालकुमार शाहीको नौ हजार ५५२ मत ।

६। ऐनबहादुर महर, बझाङमा १८ हजार ५४३ मत सहित विजयी । निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाश रसाइली स्नेहीलाई १६ हजार ३०४ मत प्राप्त ।

७। मोहम्मद इस्तियाक राई, बाँके २ बाट २४ हजार ६४७ मत ल्याएर विजयी । निकटम प्रतिष्पर्धी रास्वपाका विवेककुमार श्रेष्ठको १८ हजार ६७९ मत ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  १२ : २२  बजे