काठमाडौं, २२ फागुन । हिजो भएको प्रतिनिधि सभा चुनावको मतगणना भइरहेको छ । ६२ निर्वाचन क्षेत्रको मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी १ सिटमा विजयी भएको छ । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रञ्जु न्यौपाने(दर्शना)ले १५ हजार ४ सय ५५ मतसहित विजयी हुनु भएको हो । साथै रास्वपाले ४७ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले र नेपाली कांग्रेसले समान ५, नेपाली कम्युनिस्ट पार्टीले २, राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टीका उम्मेदवारले समान एउटा निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् ।
रास्वापाले अग्रता लिएका क्षेत्र :
झापा २
झापा ५
मोरङ १
मोरङ ४
मोरङ ५
उदयपुर १
सिरहा ४
धनुषा ३
महोत्तरी १
रौतहट ४
बारा १
बारा ३
बारा ४
ललितपुर ३
भक्तपुर १
भक्तपुर २
काठमाण्डौ २
काठमाण्डौ ३
काठमाण्डौ ४
काठमाण्डौ ५
काठमाण्डौ ६
काठमाण्डौ ७
काठमाण्डौ ८
काठमाण्डौ ९
काठमाण्डौ १०
नुवाकोट २
धादिङ १
चितवन २
चितवन ३
तनहुँ १
स्याङ्जा १
कास्की १
कास्की २
कास्की ३
पाल्पा १
रुपन्देही १
रुपन्देही २
रुपन्देही ३
रुपन्देही ४
दाङ १
बर्दिया २
बाँके १
बाँके २
कैलाली ५
कञ्चनपुर १
कञ्चनपुर २
कञ्जनपुर ३
नेकपा एमालेले अग्रता लिएका क्षेत्र ः
तेह्रथुम १
चितवन १
मुस्ताङ १
रुपन्देही ४
बाँके २
नेपाली कांग्रसले अग्रता लिएका क्षेत्र :
ललितपुर १
सुर्खेत २
कपिलवस्तु ३
दैलेख १
कैलाली १
नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएका क्षेत्र :
म्याग्दी १
रुकुम पूर्व १
कालीकोट १
राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता लिएका क्षेत्र :
जुम्ला १
श्रम संस्कृति पार्टीले अग्रता लिएको क्षेत्र :
मोरङ १








प्रतिक्रिया