काठमाडौं, ९ माघ । गृह मन्त्रालयले १६ जना प्रहरी उपरीक्षक (एसपीहरु) को पदस्थापन गरेको छ ।
मन्त्रालयको सचिवस्तरिय निर्णयले प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागद्वाराआज प्रकाशित सूचनाअनुसार पुस्पराज मल्ललाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सूरक्षा कार्यालय अन्तर्राष्ट्रिय ट्रमिनल भैरहवा कार्यालयमा पदस्थापन हुनुभएको छ ।
त्यस्तै धर्मराज भण्डारी पैहरी हेडक्वाटर कार्यालय, सूचना विश्लेषण शाखामा पदस्थापन हुनुभएको छ ।












प्रतिक्रिया