काठमाडौं, २७ पुस । घरेलु टोली भारत र न्युजिल्यान्डबीच आजदेखि एकदिवसीय शृङ्खला शुरु हुँदैछ । पहिलो खेल बडोदरामा नेपाली समयअनुसार पौने २ बजे शुरु हुनेछ ।तीन खेलको एकदिवसीय शृङ्खलाको दोश्रो खेल जनवरी १४ मा राजकोट र तेश्रो तथा अन्तिम खेल जनवरी १८ मा इन्डोरमा हुनेछ ।एकदिवसीय शृङखलापछि यी दुई टोलीबीच जनवरी २१ देखि पाँच खेलको टी–२० शृङ्खला पनि हुनेछ ।
15
Shares








प्रतिक्रिया